७० करोड काण्डमा प्रधानमन्त्री र शक्तिशाली व्यक्तिको संलग्नता

काठमाडौं । राष्ट्रिय सभा सदस्य बद्रीप्रसाद पाण्डेले सरकार काण्डै काण्डले थलिएकाे बताउनुभएको छ । तत्कालिन सञ्चारमन्त्री गोकुल बाँस्कोटाको ७० करोड काण्डमा शक्तिशाली व्यक्तिको हात रहेको भन्दै उहाँले निवर्तमान मन्त्री बाँस्कोटालाई बलिको बोका बनाइएको बताउनुभएको छ । उहाँले सेक्युरिटी प्रिन्टिङ स्थापना प्रकरणमा मन्त्री बाँस्कोटा एक्लैको मात्र संलग्नता नरहेको दाबी गर्नुभयो । बाँस्कोटाको नेपथ्यमा प्रधानमन्त्री र प्रधानमन्त्रीजत्तिकै … Continue reading ७० करोड काण्डमा प्रधानमन्त्री र शक्तिशाली व्यक्तिको संलग्नता